Wednesday, October 26, 2011

Book Published.

'लक्षित पाइलाहरु' प्रकाशित्
खुदुनबारि, अक्टोबर १०; भर्खरै रुबाइ मन्च भुटानको पहिलो वर्षिकी र उदयमान विद्यार्थी सँगठनको ८ औँ वर्षिकी को उपलक्ष्यमा गजलकार दिनेश चाम्लिङ 'अभिलाशि' को पहिलो साहितिक गजल कृती 'लक्षित पाइलाहरु' भब्यतको साथ बिमोचन गरियो । बिमोचन कार्यक्रममा स्थानइय बासि; स्थानइय साहित्यकार्, साहित्य अनुरागि, साहित्य प्रेमि, पाठक अनि बुद्धिजिबिहरुको प्रशंशनिय उपस्थिती थियो । कार्यक्रम खुदुनबारी शिबिर स्थित मनोक्रन्ती मिनी मटृक्स भावनामा मटृक्सका अध्यक्षा तथा कबियत्री लीला 'निशा'को उपस्थितिमा सम्पन्न गरिएको थियो ।

बिमोचन कार्यक्रममा बिशेष अथितिको पँतिमा रुबाइ मन्च नेपाल; मुल समितिका अध्यक्षा कमन देवन, नेपाली भाषा परिषद भुटानको तर्फबाट शिव लाल दाहाल्, गजल मन्च भुटानको तर्फबाट जीतेन मुस्कान्, रुबाइ मन्च भुटानको तर्फबाट मन्चका सँयोजक फुर्ब तामङ्, उदयमान विद्यार्थीको तर्फबाट बर्तमान सँयोजक बलराम सिन्चिउरी आदी उपस्थित हुनु हुन्थियो । त्यसै गरी अन्य अथितिहारउमा; स्वास्थिय कर्मी तथा युवा साहित्यकार देउ कुमार तामङ 'भुटानइ देव्', युवा मैत्री केन्द्र खुदुनबारीका सँयोजक सिताराम जिउ, समाज सेवी मिग्मा शेर्पा, स्थानइय साहित्यकारहरु: अशोक बस्नेता, राज कुमार्'अनिस्चित्', अनजान बाङ्ग्देल राई 'राइआन', नरबहादुर छेत्री'बिदुर काले', योगी बिनोद आदिको उपस्थिती हर्षमाया देखिन्थे ।
उपस्थित सबैले आ-आफ्नो तर्फबाट प्रकाशित कृती र कृतिकारलाई बधाई तथा षुभकामना ब्यक्त गरेका थिए । गजलकर अभिलाषी जि ले पहिलो प्रायसमै यती राम्रा राम्रा गजलहरु आफ्नो पहिलो कृतिमा संकलन गर्नु भएको छ कि यो प्रकाशन सफल तथा लोकप्रिय नहुने कुरै भएन । पुस्तक हात पार्न सफल सबैले अति उत्तम सृजना भनेर तरिफ गरे 
यी गजलकारको उदयबाट के देखिन्छ भने अझै पनि धेरै प्रतिभाहरु निकास नपाउनले शिबिरमा गुम्सिएर बसिरहेक छन । यिनिहरुलाई मुल बाटोमा ल्याउन ब्यक्ती स्वयं तथा तँपाई हाम्रो काम हो भन्ने आत्म-आलोचना हुन जरुरी देखिन्छ । यस कार्यमा उद्धारानीय युवको नाम लिनुपर्दा कर्न बहादुर गुरुङ्, ए के राना साम्पाङ्'एकलब्य' आदी पर्दछन्, यि साधारण युवा हुन जसले युवा सृजनाशइल्तालाई सृजानात्मक ढङले मार्गनिर्देशान गरे । सर्जक तथा युवाहरुको सृजनाशइल्तको निकाश र बिकाश कार्यमा 'विस्वा भुटानइ साहित्य'ले धेरै राम्रो एतिहासिक भूमिका खेलेको पाइन छ जसले कृती प्रकाशनमा पनि सहयोग गरेको छ र सफलताको कामना गर्दछ ।हामी पनि प्रकाशित गजल कृती र कृतिकारको सफलताको हृदय देखी कामना गरौं ।
News From: www.bhutanesenews.com 



Source: http://bhutanesenews.com/Bhutanese_Literature.html 

0 comments:

Post a Comment