Thanks to Prakash ji and all, I did some kind of conversation with Tek last week. We talked all about the possibilities that he could face while he is in Ktm. We have many friends who wants to help him but still uncomfortable to send the money with out any proper team to handle it. If this appeal is for personal pocket support i dont have any commets but the Tek overall welfare, we should need some one who is responsible for our dollars to used for his talent. It could be BNS or any one. We could launched a good promotion program for him. It is not the matter that he will win the Icon but the matter is our identity. So, It would be great to support if some group or team is responsible for his promotion. We are talking about the way to help in Atlanta next week with Bhutanese Artists and all wellwishers.Hope to hear from you all. Kishor Siwakoti America
--- On Mon, 7/25/11, prakash dhamala <prakashdhamala2008@yahoo.com> wrote:
From: prakash dhamala <prakashdhamala2008@yahoo.com> Subject: Fw: Appeal to All To: "bhutaneseinsouthaustralia@googlegroups.com" <bhutaneseinsouthaustralia@googlegroups.com>, "bhutaneserefugee@googlegroups.com" <bhutaneserefugee@googlegroups.com>, "bhutanese-artists@googlegroups.com" <bhutanese-artists@googlegroups.com>, "bhutaneseliterature@yahoo.com" <bhutaneseliterature@yahoo.com>, "punyafoundation@googlegroups.com" <punyafoundation@googlegroups.com> Date: Monday, July 25, 2011, 8:50 AM
---- प्रकाशको अनुरोध जायज छ अनि टेकबहादुर उल्लिखित सहयोगका निम्ति ग्राह्य छन् । हाम्रो सांस्कृति चिनारी र अस्तित्व पहिचानको अभियान यसरी नै अघि बढ्ने हो, त्यसर्थ सबैलाई विषयप्रति ध्यान दिन मसमेत आग्रह गर्दछु ।
धन्यवाद, 2011/7/24 prakash dhamala <prakashdhamala2008@yahoo.com> आदरणीय दाजु भाई तथा दीदी वहिनीहरु , नेपाल टेलिभिजन बाट प्रतेक सनिबार राति प्रसारण हुने कार्यक्रम singing icon मा भुटानी भाई टेक बहादुर दुत्राज (भुटानी सरनाथी सिबिर बेलडाँगी १ बाट ) १२००० प्रतिस्पर्दी लाई उछिन्दै उत्कृस्ट १० मा पर्न सफल भएका छन् | सरनाथी जस्तो हृदय बिधारक परिस्थिति बाट शंगीतिक छेत्रमा माथि उठ्न हरदम प्रयास मा छन् भाई टेक | यो सम्दर्ब लाग्छ हामी सबै को लागि गौरव को बिसय हो| एती खेर टेक भाई लाई हाम्रो सयोग र समर्थन चाईएको छ | संसारका विभिन्न ठाउमा छरिएका हामी भुटानी हरुका लागि यो समय लाग्छ सयोग र समर्थन को समय हो | भाई लाई तन, मन , बचन र धन ले पुरा सयोग गरु भन्ने मेरो आनुरोद छ | अहिले टेक भाई काठमाडौँ मा अडिसन दिन ब्यस्त छन् | मेरो बुझाई मा भाई अहिले आर्थिक चेपारो मा परेका छन् | सिबिरको बसाई तेइ माथि काठमाडौँ जानु र आउनु अनि भोट को कुरा सायद भाई लाइ सरो परेको मैले बुझेको छु | बेलडाँगी १ का राकेश भाई ले टेक लाई येसो सयोग गरेको मलाई था हुन आएको छ | मा हेर्न सक्नु हुन्छ | judge हरुको अपार माया र प्रसंसा पाईरहेछन टेक भाइले | कृपया हेर्नु होला अनि सयोग गर्नु होला | नेपाल मा राकेश भाई लाई सम्पर्क गरि तपाईले आफुले सक्दो सयोग गर्नु हुन्छ भन्ने मेरो विश्वास छ | राकेश भाई लाई सम्पर्क ००११९७७९८०७९३७२०५ मा गर्नु होला| अहिले लाइ एती नै | तपाई को रेस्पोन्स को प्रतिक्ष्य मा छु | बाकी कुरा आर्को मैल मा लेखुला | धयावाद प्रकाश धमला अस्ट्रेलिया -- To unsubscribe from a group via email, send an email to bhutaneserefugee-unsubscribe@googlegroups.com. -- Bhakta G: BUF-NY, 14213, -- To unsubscribe from a group via email, send an email to bhutaneserefugee-unsubscribe@googlegroups.com.
|
0 comments:
Post a Comment