Monday, July 25, 2011

Fw: Appeal to All



----


प्रकाशको अनुरोध जायज छ अनि टेकबहादुर उल्लिखित सहयोगका निम्ति ग्राह्य छन् । हाम्रो सांस्कृति चिनारी र अस्तित्व पहिचानको अभियान यसरी नै अघि बढ्ने हो, त्यसर्थ सबैलाई विषयप्रति ध्यान दिन मसमेत आग्रह गर्दछु । 

धन्यवाद,
 
2011/7/24 prakash dhamala <prakashdhamala2008@yahoo.com>
आदरणीय दाजु भाई तथा दीदी वहिनीहरु ,
नेपाल टेलिभिजन बाट प्रतेक सनिबार राति प्रसारण हुने कार्यक्रम singing icon मा भुटानी भाई टेक बहादुर दुत्राज (भुटानी सरनाथी सिबिर बेलडाँगी १ बाट ) १२००० प्रतिस्पर्दी लाई उछिन्दै उत्कृस्ट १० मा पर्न सफल भएका छन् | सरनाथी जस्तो हृदय बिधारक परिस्थिति बाट शंगीतिक छेत्रमा माथि उठ्न हरदम प्रयास मा छन् भाई टेक | यो सम्दर्ब लाग्छ हामी सबै को लागि गौरव को बिसय हो| 
एती खेर टेक भाई लाई हाम्रो सयोग र समर्थन चाईएको छ | संसारका विभिन्न ठाउमा छरिएका हामी भुटानी हरुका लागि यो समय लाग्छ सयोग र समर्थन को समय हो | भाई लाई तन, मन , बचन र धन ले पुरा सयोग गरु भन्ने मेरो आनुरोद छ | अहिले टेक भाई काठमाडौँ मा अडिसन दिन ब्यस्त छन् | मेरो बुझाई मा भाई अहिले आर्थिक चेपारो मा परेका छन् | सिबिरको बसाई तेइ माथि काठमाडौँ जानु र आउनु अनि भोट को कुरा सायद भाई लाइ सरो परेको मैले बुझेको छु | बेलडाँगी १ का राकेश भाई ले टेक लाई येसो सयोग गरेको मलाई था हुन आएको छ |
टेक भाई को सांगीतिक यात्रा को सम्पूर्ण अडिसन http://canadanepal.info/ but due to shortage of time his performance cannot be seen on 23rd july but further we can see him singing restlessly by following this link where he sang Narayan Gopal's song Birsera feri... here u go pls http://www.nepshow.com/2011/07/singing-icon-july-16th-2011.html
 मा हेर्न सक्नु हुन्छ | judge हरुको अपार माया र प्रसंसा पाईरहेछन टेक भाइले | कृपया हेर्नु होला अनि सयोग गर्नु होला | नेपाल मा राकेश भाई लाई सम्पर्क गरि तपाईले आफुले सक्दो सयोग गर्नु हुन्छ भन्ने मेरो विश्वास छ | राकेश भाई लाई सम्पर्क ००११९७७९८०७९३७२०५ मा गर्नु होला|
अहिले लाइ एती नै | तपाई को रेस्पोन्स को प्रतिक्ष्य मा छु |
बाकी कुरा आर्को मैल मा लेखुला |
धयावाद
प्रकाश धमला 
अस्ट्रेलिया 
--
To unsubscribe from a group via email, send an email to
bhutaneserefugee-unsubscribe@googlegroups.com.



--
Bhakta G:
BUF-NY, 14213,
USA
 

--
To unsubscribe from a group via email, send an email to
bhutaneserefugee-unsubscribe@googlegroups.com.


0 comments:

Post a Comment