आदरणीय दाजु भाई तथा दीदी वहिनीहरु ,
नेपाल टेलिभिजन बाट प्रतेक सनिबार राति प्रसारण हुने कार्यक्रम singing icon मा भुटानी भाई टेक बहादुर दुत्राज (भुटानी सरनाथी सिबिर बेलडाँगी १ बाट ) १२००० प्रतिस्पर्दी लाई उछिन्दै उत्कृस्ट १० मा पर्न सफल भएका छन् | सरनाथी जस्तो हृदय बिधारक परिस्थिति बाट शंगीतिक छेत्रमा माथि उठ्न हरदम प्रयास मा छन् भाई टेक | यो सम्दर्ब लाग्छ हामी सबै को लागि गौरव को बिसय हो|
एती खेर टेक भाई लाई हाम्रो सयोग र समर्थन चाईएको छ | संसारका विभिन्न ठाउमा छरिएका हामी भुटानी हरुका लागि यो समय लाग्छ सयोग र समर्थन को समय हो | भाई लाई तन, मन , बचन र धन ले पुरा सयोग गरु भन्ने मेरो आनुरोद छ | अहिले टेक भाई काठमाडौँ मा अडिसन दिन ब्यस्त छन् | मेरो बुझाई मा भाई अहिले आर्थिक चेपारो मा परेका छन् | सिबिरको बसाई तेइ माथि काठमाडौँ जानु र आउनु अनि भोट को कुरा सायद भाई लाइ सरो परेको मैले बुझेको छु | बेलडाँगी १ का राकेश भाई ले टेक लाई येसो सयोग गरेको मलाई था हुन आएको छ |
टेक भाई को सांगीतिक यात्रा को सम्पूर्ण अडिसन http://canadanepal.info/ मा हेर्न सक्नु हुन्छ | judge हरुको अपार माया र प्रसंसा पाईरहेछन टेक भाइले | कृपया हेर्नु होला अनि सयोग गर्नु होला | नेपाल मा राकेश भाई लाई सम्पर्क गरि तपाईले आफुले सक्दो सयोग गर्नु हुन्छ भन्ने मेरो विश्वास छ | राकेश भाई लाई सम्पर्क ००११९७७९८०७९३७२०५ मा गर्नु होला|
अहिले लाइ एती नै | तपाई को रेस्पोन्स को प्रतिक्ष्य मा छु |
बाकी कुरा आर्को मैल मा लेखुला |
धयावाद
प्रकाश धमला
अस्ट्रेलिया

0 comments:
Post a Comment