Monday, June 22, 2015

Mind's Eye 6th mass extinction

Sixth age
Extinction closing in
Quickly

Mankind
Greedy and selfish
Reality

People
Killing without logic
Foolishness

Spinning
Wild ways growing
Maddness

World opera
Being sung full chorus
Me me me

Avoid: Murder, Rape and enslavement of others.

--

---
You received this message because you are subscribed to the Google Groups ""Minds Eye"" group.
To unsubscribe from this group and stop receiving emails from it, send an email to minds-eye+unsubscribe@googlegroups.com.
For more options, visit https://groups.google.com/d/optout.

Friday, June 12, 2015

RE: Namaskar

Namaste Manoj Ji,

As you reiterated about speaking the truth, I will come up with all that I know of, as soon as your OBCA convention is done. I second you that people should know who is who.

Best wishes for your successful convention.

Sincerely,

At Jun 10, 2015, 11:42:06 PM, 'Manoj Rai' via Bhutanese Artists wrote:

नमस्कार ! !

गूगल ग्रुपमा रहनुहुने मित्रहरु अनि अग्रजहरु !

म तपाईहरुसंग निवदेन गर्न चाहन्छु यस पालीको ओ. बी. सी.. अधिवेशनको निमन्त्रणा-जसलाई पुगको छैन यस पत्रलाई निमन्त्रणा मानि समेलनमा आईदिन हुन हार्दिक अनुरोध गर्न चाहन्छु !

सबैको धारणा एक कहिले हुनु सक्दैन अनि एक व्यक्तिले सबै कुरा गर्न सक्दैन | हुनु सक्छ . बी. सी..मा त्यस्तो भएको होला तर कछुवाको चालमा केहि गर्न खोजेको छ ! परिणाम स्वरुप आज यु. एन. एच. सी. आर. दमक बाट दुइ जना प्रतिनिधिको आगमन हुदै छ !( UNHCR Country Representative in Nepal Mr. Craig Sanders and Public Relation head Mr. Upreti. We are having interaction session with them and we are also sharing success stories with them.) अमेरिकामा आफ्नो गॊजीको पैसाबाट चाली रहेको संगठनबाट अरु कस्तो आशा गर्नु ! निवदेन छ यो संगठन तपाई हाम्रो हो कसैको निजि होइन तपाको विचार भुटानीको निस्वार्थ सेवा गर्ने छ त आउनुहोस् सहभागी बनि काम गरौं ! सबै भुटानी कुनै पनि राज्य को होस् . बी. सी..को अंग हो र तपाईहरुको अशल सल्लाहको जहिल्यै खाचो छ तर बिरोध गरेमा पनि हाम्रो माया गर्नु हुदो रहेछ भन्ने लाग्छ ! किनकि हामी एउटा समुन्द्रको प्राणी एक अर्कामा तानातान नभए के नेपाली भाषी ? . बी. सी.. र ए. बि.. को मामलामा प्रश्न चै . बी. सी..लाई भन्द पनि श्री अशोक गुरुङ, मोहन भण्डारी, सन्चमान राई र अरुको नाम लिन सकीन साथै भुटान निउस सर्विसले धरै चोटी प्रयास गरेको हो ! खोइ हालसम्म केहि रिपोर्ट छैन सत्य र असत्य बोल्न सक्नु पर्छ ! . बी. सी..गल्ति छ भने भन्नु पर्यो ! . बी.सी..को कोसिस धरै छ हरि बंगले ए. बी.. को बोडमा हुदा हुदापनि एकता को पहल हुन्छ भन्ने आशामा . बी. सी..को प्रमुखमा रहे, एकता होइन तर . बी. सी..लाई अधोगती तिर ढकाले !

समयले सबैलाई परिपक्क बनाउछ ! शिबिरको उदहारण लिनु पर्दहिजो पुनर्बासको घोर बिरोधि नेता र जनता आज पुनर्बास को फल सेवन गरि रहेको छ ! हिजो बंगले र बंगले गूट एन बी गिरि र एन बी गिरि गूट भन्दै बिरोध प्रचार गर्ने शिबिर सचिव को पुत्ला र कुर्सि जलाउने अनी पुनार्बस कार्यक्रमलाई ठीक मन्नेको बान-बास गर्ने आजको पुनर्बास समाजमा अघुवा भै रहेको छ ! हिजोको शिबिरमा कतै नगई जनता समाज आफ्नो भन्नेहरु आजकोपुनर्बास समाजमा सुन्नमा गन्ति आउन थाले तर फेरी तिनीहरुनैभन छन् अनुभावी को कुरो सुन्नु " भुत्रो " कुरो सुन्ने ! र आदरनिय गूगल ग्रुपमा रहने सरहरुमा अनुरोद दी आफ्नो कती योगदान समाजमा छ त्यस कुराको हिसाब - किताब आँफैसंग छ आँफै आत्मसात गरौं ! गूगल ग्रूपका प्रोफेसरहरु सबैलाई . बी. सी..को पहिलो सम्मलन देखी नै निम्तो दिन थालेको तर के गर्ने ...,,,,,,,, ले के लीन अरुको कुरो !

अन्तमा सबैलाई माफ मङ्दै एउटा कूरो भनी दिन्छु ! आफ्नो मूखमा सबै भन्दा कडा दात छ र सबै नै छिटो झर्छ तर त्यहीनेर जिब्रो छ कमुलो गिल्लो छ र शरीर मोर्द पनि साथैमा हुन्छ !

--
You received this message because you are subscribed to the Google Groups "Bhutanese Artists" group.
To unsubscribe from this group and stop receiving emails from it, send an email to bhutanese-artists+unsubscribe@googlegroups.com.
For more options, visit https://groups.google.com/d/optout.

--
You received this message because you are subscribed to the Google Groups "Bhutanese Artists" group.
To unsubscribe from this group and stop receiving emails from it, send an email to bhutanese-artists+unsubscribe@googlegroups.com.
For more options, visit https://groups.google.com/d/optout.